शिक्षा

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

काठमाडौँ :  प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन...

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयलाई दिइने आर्थिक सहयोग

काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइने २ अर्ब डलरभन्दा बढीको सङ्घीय कोष रोकेको छ । प्रतिष्ठित कलेजले...

स्ववियु निर्वाचन : कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघ विजय

धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघ विजय भएको छ । नेविसंघका उम्मेदवार सन्तोष पन्त...

आन्दोलनरत शिक्षकलाई सरकारले पुन: बोलायो वार्तामा

काठमाडौं । शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारीको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई सरकारले पुन: वार्तामा आउन आह्वान गरेको छ ।...

कालो मास्क लगाएर सडकभरि शिक्षक

काठमाडौ। विद्यालय शिक्षा ऐन जारी गनुपर्ने लगायत माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका देशभरका शिक्षकहरुले आज सोमबार कालो मास्क...

आन्दोलनरत शिक्षकसँग शिक्षा मन्त्रालयले वार्ता गर्ने

काठमाडौं ।  आन्दोलनरत शिक्षकहरूलाई वार्ता र संवादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । गत बुधवार देखी काठमाडौं केन्द्रित...

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ४२ वटामा स्ववियु चुनाव

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भएको छ । ५...

कैलालीमा एसईई परीक्षा: प्रश्नपत्र हल गरिरहेको अवस्थामा एक शिक्षक पक्राउ 

धनगढी ।  कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र हातमा लिएर हल गरिरहेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा...

एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रुपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी...

सुदूरपश्चिममा झण्डै ५९ हजार विद्यार्थीले एसइई दिदै

धनगढी । सुदुरपश्चिममा यस वर्ष झण्डै ५९ हजार विद्याथीहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन लागेका छन्  । शिक्षा विकास निर्देशनालयका...

नयाँ शिक्षा ऐन चाँडै आउँदैछ : मन्त्री भण्डारी

धनगढी १७ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताएका छन ।  ...

क्रिकिट्या गाउँको बाध्यता : चार कक्षाभन्दा माथि अध्ययन गर्न मुस्किल

बझाङ, १६ फागुन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तलकोट गाउँपालिका– ३ को दुर्गम बस्ती क्रिकिट्या गाउँका नागरिक स्वास्थ्य सेवाबाट...

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरेको छ। राष्ट्रिय...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय...

सुदूर पश्चिममा हस्पिटालिटी मिट सम्पन्न

धनगढी : हेडवय एजुकेशन फाउण्डेशनले सोमवार धनगढीको सौंराई स्वायरमा सुदुरपश्चिम एजुकेश्नल हस्पिटालिटी मिट सम्पन्न गरेको छ ।  हस्पिटालिटी मिटमा...

सामुदायीक विद्यालयले उत्कृष्ट नतिजा दिएका छन् –पूर्व मन्त्री देउवा

धनगढी, २५ माघ । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाले सामुदायीक विद्यालयहरुले गुणस्तरीय...

“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”

नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेका छन् ।...

नेपाल शिक्षक महासंघले सार्वजनिक गर्यो पहिलो चरणको आन्दोलन तालिका

काठमाडौं । नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी,...

टीकापुर सरोकार समुहले वीरेन्द्र विद्या मन्दिर टीकापुरमा सुविधा सम्पन्न पुस्तकालय बनाउने

टीकापुर, (कैलाली),१३ माघ । विगत केही वर्षयता टीकापुर र त्यस आसपासका क्षेत्रमा सामाजिक एवम मानवीय कार्यसंगै विभिन्न परियोजना सञ्चालन...

गेटामा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरू हुनसक्छ : स्वास्थ्यमन्त्री पौडेल

धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तीन सय शैयाको अस्पताल चलाएर आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न...

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका...

अमेरिकी ‘पीस कोर’ ह्याच दम्पत्तीको डोटी प्रेम

सन १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ कनेडीले ‘पीस कोर’ स्थापना गरे । संयुक्त राज्य अमेरिका र नेपाल...

साईकल यात्री शाह चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडर नियुक्त

धनगढी, २३ मंसिर । चैतन्य पाठशाला धनगढीले फार्वेस्टर्न राईडरका नामले चिनिने साईकल यात्री भरत विक्रम शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त...

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा...

अब त्रिवि विद्यार्थीले क्याम्पसमै डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने

काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले आफ्नो क्याम्पसमै डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने भएका छन् । एक सूचना जारी गर्दै विश्वविद्यालयले सम्बन्धित क्याम्पसमा...

व्यवस्थापन सङ्कायमा टियु टप गरेका धरणीधर भट्ट सम्मानित (फोटो फिचर )

व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयबाट देशभरिमै उत्कृष्ट हुन सफल धरणीधर भट्टलाई आज सम्मान गरिएको छ । कैलाली बहुमुखी क्याम्पस र...

व्यवस्थापन सङ्कायमा टपर भट्ट सम्मानित

धनगढी, १२ मङ्सिर । व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयबाट देशभरिमै उत्कृष्ट हुन सफल धरणीधर भट्टलाई आज सम्मान गरिएको छ ।...

कैलाली बहुमुखी क्याम्पसका धरणीधर बने टियु टपर

धनगढी : कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी धरणीधर भट्ट टीयु टपर बनेका छन्। भट्टले स्नातक तहको वाणिज्य व्यवस्थापन सङ्कायमा त्रिभुवन...

खोज्नुहोस