‘नेपाली कम्युनिस्ट पार्टी’ले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक

द एभरेष्ट पोष्ट
२० कार्तिक २०८२ १६:०५
‘नेपाली कम्युनिस्ट पार्टी’ले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन्।

नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस