ए‌ लिग : वेलिङटनको जित, साम्बाको २ गोल

द एभरेष्ट पोष्ट
५ पुष २०८२ १३:२४
ए‌ लिग : वेलिङटनको जित, साम्बाको २ गोल

काठमाडौं । अस्ट्रेलियन ए लिग फुटबलमा सावित्रा भण्डारी ‘साम्बा’ले गोलको खाता खोलेकी छन् । उनी संबद्ध टोली वेलिङटन फोनिक्सले सिड्नी एफसीलाई ७-० को फराकिलो अन्तरले हरायो ।

वेलिङटनको जितमा साम्बाले २ गोल गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस