चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

द एभरेष्ट पोष्ट
२१ मंसिर २०८२ १५:४१
चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा एभेन्जर्सलाई बलिङको निम्तो दिएका हुन् ।

दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तोमा यो खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ

दुवै टोलीको ६ खेलमा चार/चार अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस