कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।
बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।
‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भन्यो । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।
गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
उप–प्राध्यापक गोविन्द राज उपाध्यायलाई “एक्सिलेन्ट एक्याडेमिक अफ दि इयर अवार्ड” प्रदान
२३ कार्तिक २०८२ १८:०३
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग
१७ कार्तिक २०८२ १६:३४
