निकोलस भुसाल पक्राउ

द एभरेष्ट पोष्ट
१९ कार्तिक २०८२ १४:४६
निकोलस भुसाल पक्राउ

गोरखा : प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् ।  गोरखा नगरपालिका -८ रानीवन आश्रमबाट मंगलबार दिउँसो २ बजे पक्राउ परेका हुन् ।

केही बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए । उनलाई मंगलबार नै काठमाडौं पठाउने प्रहरी उपरीक्षक  विकले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस