यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ – पूर्व प्रधानमन्त्री ओली

काठमाडौं । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरेका छन् । सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने उनको भनाइ छ ।
आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ। यस्तो अराजकता । तपाईंहरुले (सम्पादकहरु) विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुस ।’
ट्रेन्डिङ
सम्बन्धित
जेन–जी आन्दोलनमा क्षति भएका पूर्वाधार पुनर्निर्माणका लागि कोषमा ६ करोड १० लाख सङ्कलन
३ कार्तिक २०८२ १३:०४