अनिल सिन्हा बन्ने भए कानुन तथा उद्योगमन्त्री
काठमाडौं । कानुन तथा उद्योगमन्त्रीमा अनिल सिन्हा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वन्यायाधीश सिन्हालाई कानुन तथा उद्योगमन्त्री बनाउने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ ।
अहिले कानुन मन्त्रालयको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिएका छन् । उनी अब गृहमन्त्री मात्रै रहने भएका हुन् ।
ट्रेन्डिङ
सम्बन्धित
फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता
२० कार्तिक २०८२ १७:०९
