प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता हुँदै
                                 काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
ट्रेन्डिङ
सम्बन्धित
नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान
                                        १२ कार्तिक  २०८२ १७:०१                                    
                                