जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले भने–कुशासनविरुद्धको पहिलो खुड्किलो

काठमाडौं २८ भाद्र । यो सबै जेन–जीहरूको जित हो । भ्रष्टाचार र कुशासनविरुद्धको पहिलो खुड्किलो हो ।
सुशासनका लागि गर्नुपर्ने धेरै काम बाँकी छ । देश विकास कसरी गर्ने भनेर सबै मिलेर सल्लाह गर्दै अघि बढ्नुपर्छ । यो परिवर्तन कुनै व्यक्ति वा समूहका लागि होइन, देशको भविष्यका लागि हो ।
सबै मिलेर अगाडि बढ्नुपर्छ ।