नेपालमा रहेका विदेशी नागरिकलाई सहयोग गर्न सेनाको आह्वान
काठमाडौं । जेन जीको आन्दोलनपछि अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न नेपाली सेनाले आह्वान गरेको छ ।
सेनाले बुधबार एक सूचना जारी गर्दै विदेशी नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न पर्यटन तथा होटलसँग सम्बन्धित संघसंस्थाहरूलाई आग्रह गरेको छ ।

ट्रेन्डिङ
सम्बन्धित
भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी
१९ कार्तिक २०८२ १३:२९
