मिसिल, सर्भर, इजलास सबै जल्यो, तत्काल सुनुवाइ सम्भव छैन : सर्वोच्च अदालत
काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनवाइ हुन नसक्ने बताएको छ ।
मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो ।
उक्त आगजनीको क्रममा मुद्दाका सम्पूर्ण कागजात नष्ट भएको अदालतले बताएको छ ।

ट्रेन्डिङ
सम्बन्धित
भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी
१९ कार्तिक २०८२ १३:२९
