नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
काठमाडौं– नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या आएकाले हाल उक्त सेवा अवरुद्ध भएको छ ।
टेलिकमले एक प्रेस नोट जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवा बन्द रहने जानकारी गराएको हो ।
टेलिकमले यथाशीघ्र समस्या समाधानको प्रयास भइरहेको र यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।
ट्रेन्डिङ
सम्बन्धित
सामसङ नेपालले गर्यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड–७ प्रस्तुत
११ कार्तिक २०८२ १२:४६
