पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय

द एभरेष्ट पोष्ट
५ भदौ २०८२ १४:४८
पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय

कार्यालय उद्घाटनका क्रममा बिहीबार दिउसो पत्रकार सम्मेलन आयोजना गरिएको छ । नेकपा एमालेले सदस्यता नविकण नहुने बताएपनि पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेकी छिन् ।

भण्डारीलाई साथ दिन एमाले उपाध्यक्षद्वय ईश्वर पोखरेल र युवराज ज्ञवालीसमेत थापागाउँ पुगेका छन् । त्यसैगरी अर्का नेता कर्ण थापा पनि कार्यालय उद्‌घाटन कार्यक्रममा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस