रामेछापमा ४ म्याग्निच्यूडको भूकम्प
                                 काठ्माण्डौँ- रामेछापमा ४ म्याग्निच्यूडको भूकम्प गएको छ ।
आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा उक्त भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापको हेलाम्चो क्षेत्र आसपास केन्द्रविन्दु भएर ४.० म्याग्निच्यूडको भूकम्प गएको हो ।
यो भूकम्पले मानवीय र भौतिक क्षति गरे/नगरेको बारे थप जानकारी भने आइसकेको छैन ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी
                                        १९ कार्तिक  २०८२ १३:२९                                    
                                