सरकारले ल्यायो एआई नीति
काठ्माण्डौँ- सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)नीति स्वीकृत गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एआई नीति-२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो।
त्यस्तै मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटी व्यावसायिक प्रशिक्षक केन्द्र, बुटवल र व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरीको लागि आर्थिक वर्ष ०८२-०८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
सामसङ नेपालले गर्यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड–७ प्रस्तुत
११ कार्तिक २०८२ १२:४६
