१० लाखमा हेमन्त धामी सुदूरपश्चिममा अनुबन्ध

द एभरेष्ट पोष्ट
२५ साउन २०८२ १६:५८
१० लाखमा हेमन्त धामी सुदूरपश्चिममा अनुबन्ध

काठ्माण्डौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा हेमन्त धामी गोलाप्रथाबाट सुदूरपश्चिम रोयल्समा पुगेका छन्। हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका हुन्।

क्याटोगोरी बी का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो। हेमन्तमाथि पोखरा, लुम्बिनी, सुदुरपश्चिम र जनपुरले बोली लगाएका थिए।
गोलाप्रथाबाट छनोट हुने हेमन्त दोस्रो खेलाडी हुन्। यसअघि देव खनाल गोलाप्रथाबाट चितवन पुगेका थिए।

उनी नेपाल अन्डर -१९ समूहका कप्तानसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस