सियरालियोनमा अस्ताए पाल्पाका भेषबहादुर

द एभरेष्ट पोष्ट
१७ साउन २०८२ १:२५
सियरालियोनमा अस्ताए पाल्पाका भेषबहादुर

सियरालियोन, ३१ जुलाई ।
पाल्पा पुर्वखोला गाँउपालिकाका भेषबहादुर थापा घर्तीको बुधवार अफ्रिकाको सियरालियोनमा मृत्यु भएको छ ।

सियरालियोनमा किराना व्यवसाय सञ्चालन गर्दै आएका थापाको छताट खसेर मृत्यु भएको हो ।

सियरालियोनमा कार्यरत नेपाली गोपाल पाठकका अनुसार घरको छतबाट खसेर घाईते भएका थापालाई उपचारका लागि तत्काल अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस