सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं : सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुख घिमिरेले बुधबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा समितिको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले साउन १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डरलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो – अर्थमन्त्री खनाल
१५ कार्तिक २०८२ १६:२४
