पूर्वप्रधानमन्त्री खनाल चीन जाने

द एभरेष्ट पोष्ट
२० असार २०८२ १२:५९
पूर्वप्रधानमन्त्री खनाल चीन जाने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन् ।
चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार त्यसतर्फ जान लागेका हुन् ।

खनाल ६ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको उनी निकट स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस