एक साताभित्र देशभर मनसुन सक्रिय हुने
 
                                 काठमाडौं- आगामी एक साताभित्र देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो वर्ष औसत मितिभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको छ।
अब एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको छ। अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको छ र त्यो प्रक्रिया सर्ने क्रममा छ । केही दिन हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ।
ट्रेन्डिङ
सम्बन्धित
निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो – अर्थमन्त्री खनाल
                                        १५ कार्तिक  २०८२ १६:२४                                    
                                
 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     