वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका निम्ति १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बिहीबार ९जेठ १५० संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन् ।