प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाको अवरोध
काठमाडौँ, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध गरेका छन् ।
उनीहरूले उठेर नियमावलीको प्रश्न उठाउँदै होहल्ला गरेका हुन् । उनीहरूलाई प्रधानमन्त्रीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताए । उनले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताए ।
Leave a Reply
ट्रेन्डिङ
सम्बन्धित
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
