इजरायली बर्बरताको विरोधमा प्रचण्डको हस्ताक्षर
काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को विरुद्धमा उभिएका छन् । प्यालेस्टाइनी माथि इजरायलले गरेको हिंस्रक अभियानको विरोधमा उनले आज हस्ताक्षर गरेका छन्, जुन शान्तिबाटिक रत्नपार्कमा आयोजित कार्यक्रम थियो ।
प्यालिस्टीनी माथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हस्ताक्षर गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
जेन–जी आन्दोलनमा क्षति भएका पूर्वाधार पुनर्निर्माणका लागि कोषमा ६ करोड १० लाख सङ्कलन
३ कार्तिक २०८२ १३:०४
