लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति

काठमाडौँ, २३ मङ्सिरः रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ ।
उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेर अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए ।
लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ ।
ट्रेन्डिङ
सम्बन्धित
जेन–जी आन्दोलनमा क्षति भएका पूर्वाधार पुनर्निर्माणका लागि कोषमा ६ करोड १० लाख सङ्कलन
३ कार्तिक २०८२ १३:०४