गाजामा इजरायलले गर्यो एक हजार भन्दा बढी डाक्टर र नर्सको हत्या
गाजा । इजरायलले गाजामा एक हजार भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको छ । सन् २०२३ अगस्त ७ मा शुरु भएको हमास–इजरायलको युद्धमा एक हजार भन्दा बढी डाक्टर र नर्सहरुको हत्या गरेको हो ।
ट्रेन्डिङ
सम्बन्धित
८३ बच्चाकी आमा बन्दै विश्वकै पहिलो एआई मन्त्री, गर्नेछन् संसदमा हुने सबै कुराको रेकर्ड
११ कार्तिक २०८२ १५:३३
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
