जनकपुरले कर्णालीविरुद्ध पहिले फिल्डिङ गर्ने

द एभरेष्ट पोष्ट
२२ मंसिर २०८२ १५:२५
जनकपुरले कर्णालीविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जनकपुरका कप्तान जोन लोफ्टी निकोल इटनले टस जितेर कर्णालीविरुद्ध फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोलीले यसअघि नै प्लेअफबाट बाहिरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस