प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठ्माणडौ- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबीच सिंहदरबारमा आइतबार दिउँसो भेटवार्ता भएको हो।
पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदबार अवलोकन गर्न पुगेका बेला प्रधानमन्त्रीसँग पनि भेटवार्ता भएको हो।
ट्रेन्डिङ
सम्बन्धित
पल शाहले स्थापना गरे ‘हामी छौं फाउन्डेसन’, दुर्गममा शिक्षा र स्वास्थ्य सेवा दिने
२२ मंसिर २०८२ १२:४२
