लगातार ४ हारपछि जनकपुरको पहिलो जित
काठ्माण्डौ- हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगबलार भएको खेलमा जनकपुरले बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद नतिजा निकालेको हो।
चितवनले प्रस्तुत गरेको १७७ रनको चुनौतीपूर्ण लक्ष्य जनकपुर बोल्ट्सले ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
